काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना भएका छन्। सीआइबीका अनुसार मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना गरिएको हो।
उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार अस्पताल भर्ना गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
दुई पूर्वप्रधानमन्त्रीविरुद्धको रिटमाथि पूर्ण इजलसामा सुनुवाइ हुँदै