नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा कारगेटसहित पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानविन समितिबारे कांग्रेससँग भोलिसम्म सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता
संसद्मा गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
सिंहदरबारमा प्रचण्ड र ओलीबिच छलफल
प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल