काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दूव्र्यवहार गर्नेहरुलाई कार्बाही गर्न नेकपा एकीकृत समाजवादीले माग गरेको छ । उपमहासचिव डा.गंगालाल तुलधारले बक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुव्र्यवहार गर्नेमाथि कठोर कार्बाहीको माग गरेका छन् ।
‘पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भत्सना गर्दछ’, बक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
बीआरआईबारे झलनाथको टिप्पणी- नयाँ भिजन नहुनेहरूले ऋण लिनै हुँदैन भनिरहेका छन्
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
पश्चमागी ढंगले संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिन्छ : झलनाथ खनाल
महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : झलनाथ खनाल