सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा भएको बताएका छन् ।
मंगलबार सुर्खेतमा मिसन ग्रासरुट अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी दिएका हुन् ।
उनले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । तर, लोकप्रियताको हिसाबमा एमाले पहिलो पार्टी भएको उनले दाबी गरे । उनले एक्ला एक्लै चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने पनि दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जग्गा दान लिनु स्वाभाविक हो, विवाद आवश्यक छैन : महासचिव पोखरेल
प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन : महासचिव पोखरेल
विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न एमाले महासचिव पोखरेलको निर्देशन
बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल