काठमाडौँ । रवि लामिछानेको राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय भएको छ ।
उच्च सरकारी वकिलको कार्यालयले उक्त निर्णय गरेको हो । यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद सचिवालयमा पुग्यो रविलाई निलम्बन गर्ने चिठी
रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग
रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी
रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
रवि लामिछानेको तस्बिर सार्बजनिक बारे छानबिन समिति गठन