विराटनगर । हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता नियुक्त गरेका हुन् ।उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
हिमाल आरोहण अनुमति सुरु : २४ देशका आरोहीले पाए अनुमति
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका
काला पत्थरजस्तो देखियो हिउँविहीन सिस्ने हिमाल
आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो