काठमाडौ । सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ ।
पर्यटन विभागका अनुसार पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको हो ।
विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३२ साउन २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका
काला पत्थरजस्तो देखियो हिउँविहीन सिस्ने हिमाल
आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
हिमाल आरोहण गर्न अनुमति दिन थालियो
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा