जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।
मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ । यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र एकदिन पछि मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी एकता सद्भावकमो रुपान होली पर्व मनाइँन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रानाथारू बस्तीमा होलीको उल्लास
जनकपुरधाममा आज पनि होली मनाइँदै, मधेश प्रदेशमा बिदा
आज मधेशका जिल्लामा होली मनाइँदै
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली
ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली
होलीमा ३० हजार प्रहरी परिचालन, काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट