काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।
अखिल नेपाल पफुटबल महासंघ ९एन्फा०का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।
जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ ।
उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ : सभामुख घिमिरे
बायर्न र डाइनामोबीचको खेलमा गोलको वर्षा, यस्ताे छ ६ खेलको नतिजा
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती
नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो