काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीबाट सर्वसाधारण जनतालाई सास्ती भएको बताएका छन । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै राष्ट्रपति भण्डारी माघ २७ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्न आउँदा लामो समय समयसमम सडक जाम बारे गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने व्यवस्था गर्न माग गरे ।
उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा शीतल निवासबाट बानेश्वरसम्मको यात्रामा सडक जाम हुँदा दुई घण्टा म आफैँ फसेँ । लाखौँ लाख जनतालाई सास्ती भयो । राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्रीले किन गर्नुभएन रु संसद्मा बोल्न जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल