काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तगत गएराति भएको खेलमा टोटेनहम विजयी भएको छ।
टोटनहमले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो। टोटेनहमको लागि निर्णायक गोल ह्यारी केनले गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो।
जितसँगै २१ खेलमा ३६ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ। फुलहम ३१ अंक जोडे सातौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको सहज जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्यूक्यासल ४–२ ले पराजित
इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत
इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित