साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १५ : १२
साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस