काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै युरो उकको खरिददर १३९ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तैगरी पाउण्ड एकको खरिददर १५८ रुपैयाँ र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ ।
बैंकका अनुसार मलेसियन रिंगिटको खरिददर २९ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर