बुटवल । लुम्बिनी प्रदेश सभा बैठक सोमबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने छन् ।
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले “लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक” सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा बैठक स्थगित