काठमाडौं। सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक
आर्थिक विकासका लागि कानून संशोधन गरेका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्रीसहित पाँच सांसदविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’
भौतिक संरचनाको पुनर्निर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक र संघिय सांसद एकनाथ ढकालबीच भेटवार्ता
सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : गृहमन्त्री लेखक