काठमाण्डौं । गायिका मेनुका राई र गायक चन्द्र मुकारुङ राको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ ।
राईद्धयले ’कुखुरे बैंसैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा स्वर्गीय सुमनको शब्द तथा विक्रम राईको संगीत छ । सार्वजनिक गीतको भिडियोमा मेनुका र चन्द्र आफैँ फिचर भएका छन्।
’कुखुरे बैंसैमा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । गायिका मेनुका राई र गायक चन्द्र मुकारुङ राको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ ।
राईद्धयले ’कुखुरे बैंसैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतमा स्वर्गीय सुमनको शब्द तथा विक्रम राईको संगीत छ । सार्वजनिक गीतको भिडियोमा मेनुका र चन्द्र आफैँ फिचर भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, ११ : १८
लेखकबाट थप