काठमाडौ । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।
८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश तरण गर्ने प्रस्ताव बैंकले गरेको हो । साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस
एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशत छुट