एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा गोली चलेको खबर छ । गोली हानाहानपछि विमानस्थल खाली गरिएको छ । प्रत्यक्षदर्शीहरूले उनीहरूले तीनवटा गोली चलेको सुनेका छन्। प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
हालसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन। केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ। टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ साउन २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु