नेपालको जबराले न्यायालयमा विचौलियाको प्रवेश गराएका कारण महाअभियोग प्रस्ताव ल्याइएको दाबी : डिला संग्रौला

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : १९
नेपालको जबराले न्यायालयमा विचौलियाको प्रवेश गराएका कारण महाअभियोग प्रस्ताव ल्याइएको दाबी : डिला संग्रौला

काठमाडौं  ।  नेपाली कांग्रेसकी सांसद डिलाा संग्रौला पन्तले नेपालको चोलेन्द्र शम्शेर जबराले न्यायालयमा विचौलियाको प्रवेश गराएका कारण महाअभियोग प्रस्ताव ल्याइएको दाबी गरेकी छन्। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा सांसद पन्तले न्यायपालिकालाई स्वतन्त्र बनाउनका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपरेको दाबी गरेकी हुन्। 

उनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्रता, सक्षम निश्पक्ष, जिम्मेवार न्यायपालिकाको जर्गेना नगर्न नसकेको र विकृति, विसंगति, भ्रष्टाचारि एवम् अवैध सम्पत्ति आर्जन गर्ने/गराउने कार्यमा जबरा संलग्न भएकाले प्रस्ताव ल्याउनुपरेको उल्लेख गरिन्। 

प्रतिक्रिया दिनुहोस