एजेन्सी । श्रीलंकाको संसदमा बुधवार हुन गइरहेको राष्ट्रपति निर्वाचनमा तीनजना उम्मेदवार उठ्ने भएका छन् ।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले पदका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
श्रीलंकाली संसदमा मंगलवार राष्ट्रपति पदका लागि मनोनयनको आह्वान गरिएको थियो । तीन प्रतिस्पर्धीलाई उनीहरूका दलले प्रस्ताव तथा समर्थन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ साउन २०७९, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त
श्रीलंकामा वाम गठबन्धनको शानदार जीत