मुगु । मुगुमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल नजिकैकाे हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।
जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते
गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु