काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।आजको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतार हतारमा हातहतियार खरिद गर्न लागिएको भन्दै विरोध जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, ११ : ५९
लेखकबाट थप