काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमले सबै स्थानीय तहमा रिक्त ‘रोजगार सहायक पद’मा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
कार्यक्रमले आज एक सुचना जारी गर्दै ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।
सुचनाअनुसार स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनः निर्माणमा खटाइने
प्रधानमन्त्री रोजगार कार्यक्रम विपद् व्यवस्थापनमा परिचालित हुने
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन