आफ्नो जन्मस्थान कास्कीमा पुग्दा प्रचण्डलाई भब्य स्वागत (फोटोफिचर)

शनिबार, १९ जेठ २०७५, १८ : ३८
आफ्नो जन्मस्थान कास्कीमा पुग्दा प्रचण्डलाई भब्य स्वागत (फोटोफिचर)

कास्की । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्ड' आज दिउँसो आफ्नो जन्मस्थान कास्कीको अन्नपूर्ण गाउँपालिका पुग्नुभएको छ । त्यहाँ स्थानीय पार्टी कमिटिले उहाँको भब्य स्वागत गरेको छ ।
हेर्नुहोस् तस्बिरमा

प्रतिक्रिया दिनुहोस