काठमाडौँ । काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ ।
काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।
बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
सरकारले सय दिनमा सम्पन्न गर्यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुङ्गे पुल