कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १३ : ३९
कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस