काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुँदैछ ।बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो ।
पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, ११ : ५३
लेखकबाट थप