राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ जेठ २०७५, ०७ : ४०
लेखकबाट थप