काठमाडौं । देशका सातवटै प्रदेश सरकारले बुधबार आर्थिक वर्ष ०७९–८० को बजेट घोषणा गर्दैछन् । संवैधानिक प्रावधान अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट घोषणा गर्न लागेका हुन् ।
संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
सोही नीति तथा कार्यक्रममा टेकेर तथा संघको बजेटले तोकेको सिलिङका आधारमा बजेट आउनेछ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ : मुख्यमन्त्री आचार्य
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
तीन तहका सरकारका बीचमा देखिएका अस्पष्टता अब हट्नेछन् : प्रधानमन्त्री प्रचण्ड