पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।
कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
टानमा सदस्य मनोनयन प्रक्रियामा विवाद
सुपरस्टार नयनतारा र धनुषबीच विवाद
गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित
गौशाला धर्मशाला विवाद: पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक
सहरी विकासमन्त्रीलाई एमालेको नौ बुँदे पत्र