सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने, नारा यति बेला नसुहाउँदो देखिन थालेको छ । करिव एक बर्ष पुगेको गाउँको सिंहदरबारमा सिंह आएको तर दरबार नआएको जनगुनासो पनि चुलिन थालेको हो ।
चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनावमा देखिन्छन् । अलमबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तब्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन् ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०८ जेठ २०७५, ०७ : ४६
लेखकबाट थप