एजेन्सी । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।
पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ बैशाख २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा
दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया
२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन