काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १६ : ४७
काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपत्र सबभन्दा धेरै ५६ लहरको हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छाप्ने निर्णय भएको छ । सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।

प्रतिक्रिया दिनुहोस