डा. सीके राउतद्वारा संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १८ : ४६
डा. सीके राउतद्वारा संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सीके राउतले संघीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन्।

राउतले आइतबार (आज) जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसूर र सजायसम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका हुन्।

राउतले विधेयकमा धोती, बिहारी, मर्स्याु आदि भनेर हेपेर बोलेको खण्डमा सजाय हुनुपर्ने माग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस