काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
बिहीबार बिहान साढे १० बजेका लागि सत्ता गठबन्धनको बैठक आह्वान गरिएको हो ।
बैठकमा आगामी वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा छलफल हुने बताइएको छ ।
काँग्रेसको केन्द्रीय समिति बैठकले आवश्यकताअनुसार चुनावी तालमेल गर्नेबारे निर्णय गरिसकेको छ भने आजको गठबन्धनको बैठकमा थप निर्णय लिइने बताइएको छ ।
बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै