दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिब झालाई नियुक्त गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १२ : २९
दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिब झालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं ।सरकारले दुग्ध विकास संस्थान डिडिसीको महाप्रबन्धकमा सर्लाहीका सञ्जिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले डिडिसीको महाप्रबन्धकमा झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले डिडिसीको महाप्रबन्धकमाा झालाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस