सीजी ब्रुअरीले ल्यायो नेपाल आइस पिल्स्नर बियर

सफल खबर संवाददाता

विहीबार, २६ फागुन २०७८, २२ : ११
सीजी ब्रुअरीले ल्यायो नेपाल आइस पिल्स्नर बियर

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर ल्याएको छ। नेपाल आईस’ ब्राण्ड अन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएकोछ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ।

सीजी ब्रुअरीले समय अनुकुल बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ। नेपाल आईस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा विश्वस्त रहेको कम्पनीले बताएको छ। यो बियर ६५० मिलि प्रति बोतल उपभोक्ता मुल्य रु ३४० र ३३० मिलि प्रति बोतल उपभोक्ता मुल्य रु १७५ कायम गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस