पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, २५ फागुन २०७८, ११ : ०३
पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

बुधबार दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस