पाल्पा । पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । तानसेन नगरपालिका-१० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा बालिकामाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँमा किशोरीमाथि जबरजस्ती करणी
दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ