१०५ वर्षिय टिकाराम ढकाललाई योगी स्थान ढकाल कुल पुजा समितिले गर्यो अभिनन्दन

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १५ : ५७
१०५ वर्षिय टिकाराम ढकाललाई योगी स्थान ढकाल कुल पुजा समितिले गर्यो अभिनन्दन

 चितवन । योगी स्थान ढकाल कुल पुजा समितिले कुलका जेष्ठ सदस्य १०५ बर्षिय टिकाराम ढकाल र उहाँकी धर्मपत्नि ९८ वर्ष तुलसि ढकाललाई अभिनन्दन गरेको छ । हाकिम चोक स्थित उहाँकै निबासमानै एक कार्यक्रमको आयोजना गरि सताब्दि पुरुष ढकाललाई अभिनन्दन पत्रले अभिनन्दन गरेको ढकाल कुलपुजा समितिका सदस्य नवराज ढकालले बताए । गुल्मीमा जन्मेर ३९ सालमा माडीमा बसाई सर्नु भएका ढकाल  १० वर्ष अघि भरतपुर आउनु भएको हो । उहाँका ७ जना छोरा बुहारी, १ छोरी , ११ नाती, ९ नातिना, १२ जना पनाती पनातिना रहेका छन् ।  621df2029652d.png

प्रतिक्रिया दिनुहोस