काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोयन गरेका छन् । उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् ।
जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका छन् । यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेज कुमार कुरुम्बाङ र आइतराम तामाङ चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा