काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।
एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ फागुन २०७८, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल