आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, ०७ फागुन २०७८, ०७ : ५३
आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा कुनै उल्लेखनिय प्रणाली छैन । बिहान तराईका थोरै भूभागमा हुस्सुर(कुहिरो लागेको छ ।

दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू९भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ ।

आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस