पत्रकार महासंघ प्रदेश नं. ३ अन्तर्गत चितवनबाट प्रताप विष्ट आगाडि

शनिबार, २२ बैशाख २०७५, १७ : २९
पत्रकार महासंघ प्रदेश नं. ३ अन्तर्गत चितवनबाट प्रताप विष्ट आगाडि

चितवन । नेपाल पत्रकार महासंघ प्रदेश समितिका पदाधिकारी चयनका लागि आज भएको निवार्चनमा प्रदेश नंं. ३ अन्तर्गत चितवनको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरका संयुक्त उमेद्वार प्रताप विष्ट १०२ मत प्राप्त गरि अग्र स्थानमा छन् भने उनका प्रतिद्धवन्दी स्वतन्त्र उमेद्वार गरिजा प्रसाद अधिकारी ५२ मत प्राप्त गरि दोस्रो स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस