नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजिनामा

सफल खबर संवाददाता

मंगलबार, २७ पुस २०७८, १५ : ३३
नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजिनामा

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् ।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक दरबारको जग्गा ठेक्काको सम्बन्धमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहालले कमजोरी देखिएपछि  र संलग्नता देखिएकाले उनलाई कारबाही गर्नुपर्ने सोमबार प्रतिवेदन सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया दिनुहोस