काठमाडौं । इन्टरनेटको पब्जी खेलबाट जोडिएको सम्बन्ध मृत्युबाट अन्त्य भएको छ । खेलबाट सम्बन्ध जोडिएर काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय मृत्यु भएको हो ।
खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राईको बिहीबार राति कोठामा मृत्यु भएको र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरू झन्डै एक महिनादेखि सँगै बस्दै आएका थिए ।
आफन्तको घरमा बसेका उनीहरू चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भीर अवस्थामा फेला परेको परिवारले जनाएको छ, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ पुस २०७८, ०८ : ०७
लेखकबाट थप