कांग्रेस सहमहामन्त्रीमा डीना उपाध्याय विजयी

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, २१ : ५०
कांग्रेस सहमहामन्त्रीमा डीना उपाध्याय विजयी

काठमाडौं । नेपाली कांग्रेसको महिला कोटाको सहमहामन्त्री पदमा महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी कमला पन्तलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । 

प्रतिक्रिया दिनुहोस