कंडेल (भारद्दाज) गोत्रिय समितिको १६ औ वार्षिक साभारणसभा हुँदै

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १७ : ५४
कंडेल (भारद्दाज) गोत्रिय समितिको १६ औ वार्षिक साभारणसभा हुँदै

चितवन । कंडेल (भारद्दाज) गोत्रिय समितिको १६ औ वार्षिक साभारणसभा यहि पौष 6 गते हुने भएको छ ।

भारद्दवाज आश्रम गैंडाकोट मन्दिरका परमप्रधान संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन हुन लागेको हो ।

 कार्यक्रम सफल पार्नको लागि तीन उपसमिति गठन गरिएको समितिका अध्यक्ष प्रकाश कंडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस