उपसभापतिको मतगणना : धनराज गुरुङको अग्रता, खड्का र गच्छदारको बराबरी

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १९ : ५४
उपसभापतिको मतगणना : धनराज गुरुङको अग्रता, खड्का र गच्छदारको बराबरी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको लागि भएको निर्वाचनको ६ सय मत गणना सकिएको छ ।

पछिल्लो विवरण अनुसा धनराज गुरुङ २५८ मतका साथ पहिलो स्थानमा रहेका छन् । यस्तै पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले समान २४६ मत ल्याएर गुरुङलाई पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस