गेष्ट हाउसबाट पक्राउ परेका युवायुवतीको अनुसन्धान जारी

सोमबार, १७ बैशाख २०७५, ११ : ५०
गेष्ट हाउसबाट पक्राउ परेका युवायुवतीको अनुसन्धान जारी

चितवन । नारायणगढबाट पक्राउ परेका १६ जना युवायुवतीको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई आईतबार आगन्तुक गेष्ट हाउसको कोठाबाट शंकास्पद अवस्थामा पक्राउ गरिएको थियो ।

अनैतिक कृयाकलापमा संलग्न भएको आशंकामा पक्राउ गरि थप अनुसन्धानको कार्य भोली (मंलगबार)सम्म जारी रहने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता शिव शर्मा आर्चायले सफल खबरलाई जानकारी दिनज्ञद्दज्ञभयो । आज र भोली सर्वजनिक विदा परेकाले पनि अनुसन्धानको अवधी लामो हुन पुगेको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस